कार्यकर्तालाई प्रचण्डको निर्देशन : दह्रोसँग लाग्नू
माओवादी केन्द्रले हालै सम्पन्न उपनिर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गर्दा पनि राम्रो जनमत प्राप्त गर्न नसकेको निष्कर्ष निकालेको छ । बरु माओवादीको जनमत गुणात्मक रुपले बढेको नेताहरुको समीक्षा छ।
मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकमा भएको छलफलबारे जानकारी दिदैँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सर्कुलर जारी गर्नुभएको हो । ‘उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको छ र हाम्रो पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै …