अर्थतन्त्र खुम्चियो भनेपछि मन्त्रीको जवाफ : राजनीतिक अस्थिरता प्रमुख कारण
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ । मन्त्री गुरुङले राजस्व उठ्न नसकेको, आयातमा कमी आएको र पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्नुभयो ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाका प्रमुख अतिथि गुरुङले तर सरकार समस्या समाधानमा लागिसकेको दाबी गर्नुभएको छ । मन्त्रीको भनाई छ, ‘नीतिगत र राजनीतिक अस्थिरता नै प्रमुख कारण हो ।&…