बिबिध

बुटवलको आम्दा अस्पताललाई स्तरीय बनाइने

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति हुने भएको छ । आम्दा इन्टरनेसनलसँग भएको समझदारपछि उक्त जानकारी दिइएको हो ।  समझदारीसँगै आम्दा अस्पताल तीन सय बेडको हुने छ । यसका लागि आम्दा इन्टरनेसनलले आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिपछि उक्त जानकारी दिइएको हो ।  आम्दा अस्पतालमा दुई सय बेड थपेर सेवा स्तरो…

Page 42 of 153