बिबिध

युवा विदेशिँदा कलाहरुको काल

– ईश्वरी राई (इशु) काठमाडौँस्थित वसन्तपुरको गल्लीमा एउटा सानो पसल छ । जसका मालिक हुन्–५४ वर्षीय रामसुन्दर बज्राचार्य । उनले त्यो गल्ली अर्थात् ‘यट्खा’ टोलमा पसल खोलेको १३ वर्ष भयो । यहाँ उनी मेसिनको सहायताले पुराना भाँडालगायत मूर्ति मर्मत गर्छन् । त्यो काम गर्नका लागि मेसिन १०–१५ वटा र ग्यास ३–४ वटा छन् । शुरुमा ग्राहकले काम नलाग्ने, पुराना, भाँचिएका र कुच्चिएका सामान ल्याइदिन्छन् । अनि त्यही सामानलाई उनी नयाँ बनाएर पठाइदिन्छन् ।  …

Page 41 of 153