बिबिध

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ शुरू, भाेलि पनि हुने

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्ताव गरिनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ । उहाँको सुनुवाइ सिंहदरबारस्थित संसद सचिवालयको संसदीय समिति कार्यालयमा भएको हो । समितिको बैठकमा कायममुकायम प्रधानन्यायाधीश कार्की पुगेपछि झण्डै ३० मीनेट ढिलो सुनुवाइ शुरु भएको बताइन्छ । बैठक आज बिहान ८ बजे बोलाइएको थियो । हिजो उहाँविरुद्ध उजुरी दिएकाहरुसँग समितिका सदस्यले छलफल गरेका थिए । आज उहाँले आफ्नो कार्ययोजना प्रस्तुत  गर्ने र भ…

Page 38 of 153