खानेपानीको निहुँमा चन्द्रागिरीमा भाँडभैलो, मेयरमाथि ‘गुण्डागर्दी’को आरोप
आम उपभोक्ताले सञ्चालन गर्दै आएको खानेपानी उपभोक्ता समिति आफ्नो कब्जामा लिन खोजेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिकामा लफडा भएको छ । नगरपालिकाले समिति आफ्नो स्वामित्वमा लिन खोजेको भन्दै त्यहाँ कार्यरत पदाधिकारीहरुले विरोध जनाएका छन् ।
कार्यपालिकाको बैठकबाट समितिका सबै अधिकार आफ्नो अधिनमा राख्ने निर्णय नगरपालिकाले गरेपछि द्वन्द्व सिर्जना भएको बताइन्छ । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका समितिका पदाधिकारीहरुलाई मेयर घनश्याम गिरीले &lsq…