बिबिध

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगराउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित नगराउन सरकारको ध्यानाकर्षण गराएको छ ।  संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट वञ्चित नगरिने उल्लेख गरिएको स्मरण गराउँदै आयोगले नागरिकको सो अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगका सहसचिव एंव प्रवक्ता डा.टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा गत जेष्ठ ३० …

Page 36 of 153