बिबिध

होला सार्वजनिक यातायातमा सुधार ?

काठमाडौं उपत्यकाबाहिर चल्ने सम्पूर्ण यात्रुवाहक सवारी साधन गोगंबुस्थित नयाँ बसपार्कबाटै सञ्चालन गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले गत जेठ १९ गते सूचना जारी गर्दै उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा चल्ने यात्रुवाहक सवारीसाधन हिजोदेखि गोंगबुको नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने बताएको थियो ।  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि महानगरपालिकाले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने पूरानो नियमलाई कडाइका साथ लागू गर्न लागिएको …

Page 37 of 153