मुर्रा भैंसीदेखि महाकालेश्वरसम्मको महिमा
– निर्मल थापा
माओवादीको उदय, प्रश्रय र शान्तिवार्तासम्म आइपुग्दा भएका १२ बुँदे सम्झौतासम्ममा भारतको भूमिका कस्तो थियो भनेर विभिन्न लेखक, पत्रकारले पुस्तक तथा रिपोर्टमा उल्लेख गरिसकेका छन् । स्वयं भारत र सरोकारवाला पात्रले पनि सम्झौता, प्रश्रय र सहयोगका सक्कल प्रति आफूसँगै राखेका होलान् । नेपालमा भूमिगत तर भारतमा निर्वाध स्वतन्त्र जीवन बाँचिरहेका माओवादी नेताहरूको दिनचर्यालाई भारत, दरबार र नेपाल प्रहरीले कसरी सुरक्षित राखेका थिए प्रष्टै छ । त्यसको सार्वजनिकीकरण आगामी…