साप्ताहिक समाचार

एनआइसीको लाभांश कहिले खाने अरुले ?

एनआइसी एशिया बैंकले गत दुई आर्थिक वर्षमा कमाएको अर्बौं नाफा सेयरधनीहरूलाई वितरण गर्न पाएको छैन । ०७७/७८ र ०७८/७९ को नाफा रकम वितरणमा केन्द्रीय बैंकले रोक लगाएको छ । राष्ट्र बैंकको उच्च नेतृत्वलाई पहिले अनुरोध, पछि चाकडी र अन्त्यमा शक्ति केन्द्रको दबाब दिए पनि एनआइसीको लाभांश वितरणमा गाँठो परेकै छ । ‘झण्डै दुई वर्षसम्म एनआइसीका एक जना ठूलै कर्मचारी दिनहुँ बालुवाटार आएर सके गभर्नर, नसके डेपुटी गभर्नर अन्तमा नियमन विभागका कार्यकारी निर्देशकलाई भएपनि भेटी लाभांश फ…

Page 205 of 283