साप्ताहिक समाचार

सेनामा उचाल्ने–पछार्ने सुरसार

जागिर जाने मुखमा पुग्दा जागिर लम्ब्याउने खेती नेपाली सेनामा पनि मौलाउँदै छ । निजामती सेवाका कर्मचारीको सेवा, शर्तमाथि संशोधन गर्दै उमेरहद बढाउने तयारी भइरहँदा सेनाभित्र पनि त्यस्तो अभ्यासका निम्ति कान फुक्न थालिएको हो । निजामतीतर्फ जस्तै सेनामा पनि ३ तारे जर्नेलको उमेर हद ६० वर्ष बनाउनेबारे सरोजप्रताप राणा र सीताराम खड्काले सरसल्लाह र राजनीतिक लबिइङ गर्न थालेको प्रधानमन्त्री कार्यालयस्थित श्रोतले बतायो । सेनामा ३ तारेका निम्ति ५८ वर्षे उमेरहद छ भने प्रधानसेनापतिको हकमा ६…

Page 208 of 283