साप्ताहिक समाचार

फौजीहरु किन बित्छन् फुतुफुतु

चाकडीको हद र सरकारी स्रोत दुरुपयोगको नमुना एकैचोटि देखिएको छ, एक दुर्घटनामा ।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा.सञ्जुको सडक दुर्घटनामा गत हप्ता निधन भयो । पूर्णबहादुरकै सहयोगमा बढुवा पाएका एक गुप्तचर हाकिम काम–धन्दा छाडेर समवेदना दिन काठमाडौंबाट सीधै सुर्खेत हान्निए । उनी हुन्, राष्ट्रिय अनुसन्धान विभागका एआइजी (अतिरिक्त मुख्य अनुसन्धान निर्देशक) टेकेन्द्र कार्की । प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काकी पत्नी थिइन्, डा. …

Page 209 of 283