साप्ताहिक समाचार

कमरेडको सहकारीलाई सुम्पेको पैसामा किचलो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पेशागत संगठनका पूर्वकेन्द्रीय अध्यक्ष भोला पोखरेलले रकम हिनामिना गरेको भन्दै गाइँगुइँ शुरु भएको छ । पोखरेल पेशागत महासंघ उपाध्यक्ष र अन्तर्राष्ट्रिय विभाग हेर्ने संयोजक पनि हुन् । स्रोतका अनुसार, पेशागत महासंघले आफ्नै स्रोतबाट पुष्पलाल कार्यकर्ता संरक्षण कोष र मदन भण्डारी पुरस्कार कोष स्थापना गरेको छ । दुई कोषको रकम ७८ लाख रुपैयाँ एमाले समर्थित कर्मचारीले चलाएको सूर्य शक्ति सहकारी संस्था लिमिटेड राखिएको छ । पेशागतले नै सञ्चालन गरेको सो सहकार…

Page 26 of 280