साप्ताहिक समाचार

बोल्नै नपाउने हो र पूर्व राष्ट्रपतिले ?

नेपालमा राष्ट्रपति नियुक्तिकै विषयलाई लिएर निकै ठूलो उथलुथल मच्चिएको देख्दा संसारका धेरै बुद्धिजीवीले आश्चर्य मानेका होलान् । दशैंको नवरात्री पूजामा स्थापना गरिने माटाको मूर्तिजस्तै उच्चस्तरीय आसन र ध्वजापताकाबाटै सिंगारेर निर्जीव जस्तै एकशब्द पनि बोल्नै नपाउने अबलालाई देवीमा नियुक्त गरेजस्तै परिस्थिति हो अहिले ? एक शब्द पनि सोचेर बोल्न नदिने हो भने कालभैरव छँदैछन्, मल्ल कालमा उनै प्रधानन्यायाधीश थिए, उनकै पाउ छोएर धर्म भाकेपछि मुद्दा फैसला हुन्थ्यो । अर्बौं खर्चेर हजारौं काला…

Page 25 of 280