साप्ताहिक समाचार

विद्या भण्डारी केका लागि पार्टीमा आउने ?

राष्ट्रिय महाधिवेशनका सबैजसो प्रतिनिधिको ध्यान नेतृत्व चयनप्रति केन्द्रित हुने र विधान संशोधनतिर आवश्यक ध्यान नपुग्ने भएकाले त्यसअगावै विधान महाधिवेशन गर्न लागिएको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट मात्रै विधान संशोधन हुन्थ्यो । १० औँ राष्ट्रिय महाधिवेशनमा जो जो प्रतिनिधि थिए, उनीहरू नै अब विधान महाधिवेशनको पनि प्रतिनिधि हुन पाउने छन् । विधानको व्यवस्थाअनुसार कोही पनि मनोनीत प्रतिनिधिचाहिँ हुँदैनन् । १० औँ महाधिवेशनमा प्रतिनिधित्व नगर्ने र पछि मनोनीत भएर आएका केन्द्रीय सदस्यको …

Page 27 of 281