निर्वाचनको विरोधमा नेपाल बन्दको घोषणा, प्रभाव शून्य

निर्वाचनको विरोधमा नेपाल बन्दको घोषणा, प्रभाव शून्य

भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ । गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।

तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ । बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो । विप्लव नेतृत्वलगायतका वामपन्थी दलहरुले पनि निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका छन् ।

टिप्पणीहरू