काभ्रेमा ४० प्रतिशत मत खस्यो

काभ्रेमा ४० प्रतिशत मत खस्यो

काभ्रेपलान्चोकमा हालसम्म ४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृत उमेशकुमार राईका अनुसार अहिलेसम्म ४० प्रतिशत मत खसेको छ ।

प्रायः सबैजसो मतदानस्थलमा अघिल्लो स्थानीय चुनावमा भन्दा मतदाताको सहभागिता न्यून देखिन्छ ।

काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ३६ मतदाता छन् ।

टिप्पणीहरू