कालिमाटी एरियाको होर्डिङ बोर्ड धमाधम हटाइँदै

कालिमाटी एरियाको होर्डिङ बोर्ड धमाधम हटाइँदै

काठमाडौं महानगरपालिकाले अव्यवस्थित तरिकाले राखिएको होर्डिङ बोर्ड हटाउन थालेको छ । 

महानगरबाट खटिएका नगर प्रहरीले होर्डिङ बोर्ड हटाउन थालेका हुन् । 

हाल महानगरपालिका–१३ स्थित कालिमाटी एरियाको बजारमा रहेको बोर्ड हटाउने कार्य भइरहेको छ ।

टिप्पणीहरू