आज १ जनामा कोरोना संक्रमण

आज १ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको चार सय ३६ जनाको नमूना परीक्षणको क्रममा एक जनमा संक्रमण पुष्टि भएको बताइएको छ ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार ती सबैको पिसिआर परीक्षण गरिएको हो । हाल नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या दुई सय एक जना छ ।  कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू