"मैले जनताको न्याय मार्नेलाई जुत्ता हानेको हो'- तारा बराल

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका पदाधिकारीहरूमाथि आज दिउँसो जुत्ता हान्ने तारा बरालले न्याय मार्नेहरुमाथि आफू खनिएको र आफू यसनिम्ति जे गर्न पनि तयार रहेको बताएकी छन्  ।

 प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी अभियन्ता ताराले आफ्नै जुत्ता फुकालेर हानेकी थिइन् । उनीसङ्ग अहिले एउटा मात्र जुत्ता  छ।सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका थिए । 

उनि भन्दै थिइन् "जनताको न्याय मार्नेलाई हानेको हो,मैले के कहाँ  गएर लडनुपर्छ। जुत्ताले हानेकै हो मैले यिनलाई "

टिप्पणीहरू