सानेपामा १६ बर्षकी किशोरीद्वारा आत्महत्या

सानेपामा १६ बर्षकी  किशोरीद्वारा आत्महत्या

ललितपुरकोनसानेपामा एक किशोरी झुन्डिएर मरेको अवस्थामा फेला परेकी छन् ।

सप्तरीको सुरङगा नगरपालिका वडा नं. ७ बसाङकोटी घर भई हाल ललितपुरको सानेपा बस्ने  १६ वर्षीया सदिक्षा चौधरी मृतक अवस्थामा भेटिएकी हुन् । 

उनी आफ्नै कोठाको पङ्खाको हुकमा सलको डोरी पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन् । 

उनलाई तत्काल उपचारको लागि पाटन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । शव अहिले पनि पाटन अस्पतालमै रहेको छ ।
 

टिप्पणीहरू