धरानमा लिम्बु जातिको पर्व चासोक तङ्नाम शुरु

धरानमा लिम्बु जातिको पर्व चासोक तङ्नाम शुरु

लिम्बु जातिको मौलिक पर्व चासोक तङ्नाम उधौली हिजो बिहिबारबाट धरानमा शुरु भएको छ। लिम्बुहरुले बाजागाजासहित धुमधाम तरिकाले पर्व शुरु गरेको स्थानीय निरज राईले बताए। सधैंको झैं धरान १५ चुम्लुङ हिममा मङ्सिर २६ गतेसम्म चासोक तङ्नाम पर्व मनाइन्छ ।

टिप्पणीहरू