गायिका आस्था राउतलाई अमेरिकाबाट फर्काइयो

गायिका आस्था राउतलाई अमेरिकाबाट फर्काइयो

सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउत नेपाल  फिर्ता भएकी छिन् ।

राहुतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको बताइएको छ ।

पर्यटक भीसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको राउतको भनाइ छ ।

टिप्पणीहरू