ज्यालादारी मजदुरको दुखद अन्त्य

ज्यालादारी मजदुरको दुखद अन्त्य

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाअन्तर्गत वडा नम्बर १ को लाेकन्थली चौरमा एक जना दुखीको शव भेटिएको छ । झण्डै ३६-३७  बर्ष उमेरका देखिने र ज्याला मजदुरीमा सँलग्न नाम,थर नखुलेका ती पुरूषको शव भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यहाँ अहिले प्रहरी आई साेधपुछ चलिरहेको छ भने आफन्त हरु आउनसक्ने संभावनालाई हेरेर लाश उठाइएको छैन ।

टिप्पणीहरू