एमालेबाट चुुनाव जितेका र उठेका सबैलाई निम्तो

एमालेबाट चुुनाव जितेका र उठेका सबैलाई निम्तो

नेकपा एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) ले हालैको आमनिर्वाचनमा विजयी सांसद तथा पराजित उम्मेदवारहरुको भेला डाकेको छ । निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार तथा पराजितहरुलाई प्रशिक्षित गराउन भेला आयोजना गरिएको हो । 

‘पार्टीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहेकाहरुको भेला भोलि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बोलाएको छ,’ पार्टी स्रोतले जनायो ।

टिप्पणीहरू