निर्वाचन आयोगको जलपानमा राष्ट्रपति सरिक

निर्वाचन आयोगको जलपानमा राष्ट्रपति सरिक

निर्वाचन आयोगले आज दिउँसो जलपान कार्यक्रम राखेको छ । आमनिर्वाचन सम्पन्न भएको उपलक्ष्यमा कार्यक्रम राखिएको हो । 

जलपान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा गर्न लागिएको हो । दिउँसो डेढ बजे आयोगको कार्यालय परिसरमा जलपान हुँदैछ । सर्वसाधारणको हकमा गाडी पार्किङ्गको ब्यवस्था टुँडिखेलमा मिलाइएको छ ।

टिप्पणीहरू