महिला माननीयलाई च्यासलमा बधाई

महिला माननीयलाई च्यासलमा बधाई

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले पार्टीबाट निर्वाचित महिला सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ । आज अपराह्न एक कार्यक्रमका बीच संघले महिला माननीयहरुलाई बधाई ज्ञापन गरेको हो ।  

ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिस्ठानको हलमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष थममाया थापा मगरसहित महिला नेताहरुको बाक्लो उपस्थिति थियो ।

टिप्पणीहरू