चिनियाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त

चिनियाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त

चीनका राष्ट्रपति सी चिनफिङले नयाँ विदेशमन्त्री नियुुक्त गर्नुभएको छ । उहाँले यसअघिका वाङ यीको ठाउँमा छिन काङलाई नियुक्त गर्नुभएको हो ।

छिन यसअघि अमेरिकाका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो । उहाँ अमेरिकामा २०२१ जुलाईदेखि चीनको राजदूत हुनुभएको हो ।

टिप्पणीहरू