सचिवसहितका कर्मचारीलाई राखेर गृहमन्त्रीले नीति बनाउने

सचिवसहितका कर्मचारीलाई राखेर गृहमन्त्रीले नीति बनाउने

पदभार ग्रहण गरेलगत्तै आक्रामक कार्ययोजना अघि सारेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज नीति योजनासम्बन्धी बैठक बोलाएका छन् । उनको अध्यक्षतामा अहिले गृहमन्त्रालयमा बैठक जारी छ ।  

दिउँसो साढे १ बजेबाट शुरु भएको उक्त बैठकमा गृहसचिव विनोदप्रकाश सिंह,मन्त्रालयका सहसचिव र अन्य कर्मचारीहरू सहभागी रहेको बताइएको छ ।

टिप्पणीहरू