भारतीय दूतावासकी प्रथम सचिव काठमाण्डौमा

भारतीय दूतावासकी प्रथम सचिव काठमाण्डौमा

काठमाडौंस्थित भारतीय दूतावासकी प्रथम सचिव नयाँ दिल्लीबाट काठमाडौं फर्केकी छन् । प्रियदर्शिनी रविन्द्रन अहिले बिहान काठमाडौं आएकी हुन् ।

उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५१ मा नयाँ दिल्लीबाट आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू