डा.मीनबहादुरलाई योजना आयोगको ढुक्कै जिम्मा

डा.मीनबहादुरलाई योजना आयोगको ढुक्कै जिम्मा

सरकारले डा. मीनबहादुर श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त श्रेष्ठलाई ६ वर्षअघि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सोही पदमा नियुक्त गरेको थियो । 

उनले केन्द्रीय बैंकमा २८ वर्ष सेवा गरेका छन् । म्याग्दीका श्रेष्ठ माओवादी केन्द्र निकट मानिन्छन् ।

 

टिप्पणीहरू