प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

नेकपा माओवादीका नेता हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको हो । गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव पनि हुन् ।

टिप्पणीहरू