माधव नेपाल सिमरा प्रस्थान, टोपबहादुर भैरहवा

माधव नेपाल सिमरा प्रस्थान, टोपबहादुर भैरहवा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सिमरा जानुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ५५५ बाट साढे २ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

उक्त उडानमा पूर्व सांसद अनिलकुमार रुंगटा पनि रहेको बुद्ध एअरको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।आजै एमाले सचिव टोपबहादुर रायमाझी बुद्ध एअरको उडानमा सोही समयमा काठमाडौंबाट भैरहवा गएको बुझिएको छ ।

टिप्पणीहरू