नाइँ,मलाई उद्योग नै चाहिन्छ भन्ने खान खानेपानीमै खुम्चिए

नाइँ,मलाई उद्योग नै चाहिन्छ भन्ने खान  खानेपानीमै खुम्चिए

नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदबहाली गरेका छन् । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको कार्यकक्षमा पुगेर उनले फाइल सदर गरेका हुन् । 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट नियुक्त भएका खानले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने घोषणा गरेका थिए । आफूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै चाहिने ढिपी कसेका खानले अन्य मन्त्रीभन्दा ढिलो पदबहाली गरेका हुन् ।

टिप्पणीहरू