द्रौपदी मुर्मूद्वारा राष्ट्रपति भवनको बगैंचा सर्वसाधारणका लागि खुला

द्रौपदी मुर्मूद्वारा राष्ट्रपति भवनको बगैंचा सर्वसाधारणका लागि खुला

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनको बगैंचा सर्वसाधारणका लागि खुला गर्दैछिन्। 

भारतीय मिडियाका अनुसार अमृत बगैंचा मंगलबारदेखि आगन्तुकहरूका लागि खुला रहनेछ। 

राष्ट्रपति मुर्मूले आइतबार बगैंचाकाे उद्घाटन तथा शुल्क तितेर निरीक्षण गरेकी छन्।

मुर्मूको जन्म सन् १९५८ जुन २० मा ओडिशा, मयुरभञ्ज जिल्ला रैरङपुरको बैदापोसी क्षेत्रका सन्ताली परिवारमा भएको थियो।

मुर्मू भारतको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम सदस्य हुन् ।

टिप्पणीहरू