प्राधिकरणका हाकिम कुलमानलाई प्रधानमन्त्रीको बोलाहट
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
घिसिङ बिहान सबेरै त्यहाँ पुगेर प्रधानमन्त्रीसँग झण्डै एक घण्टा कुराकानी गरेको र साढे ८ बजेको हाराहारीमा बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।
टिप्पणीहरू