नेपालगञ्जमा हतियार प्रहार, घाइतेलाई लखनउ रिफर

नेपालगञ्जमा हतियार प्रहार, घाइतेलाई लखनउ रिफर

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

स्थानीय चप्परगौडीका २८ वर्षे कृष्ण भनिने मीनबहादुर विकमाथि गएराति धारिलो हतियार प्रहार गरिएको बताइएको छ ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका विकलाई नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

टिप्पणीहरू