दोहाबाट आएकी भारतीय महिला कोकिनसहित पक्राउ
![दोहाबाट आएकी भारतीय महिला कोकिनसहित पक्राउ](https://janaaastha.prixacdn.net/media/albums/pakrau_QGnt5A20g1.jpeg)
कतारको दोहाबाट काठमाडौं आएकी भारतीय महिला कोकिनसहित पक्राउ परेकी छन् ।
उनको साथबाट दुई केजी कोकिन फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू