कोशी प्रदेश सरकार पनि अल्पमतमा
माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी प्रदेश सभाको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिइएको छ ।
सरकारमा सहभागी माओवादी मन्त्रीहरुले नेपाली काँग्रेस नेतृत्वका मुख्यमन्त्री केदार कार्कीलाई आजै राजीनामा बुझाएका छन् ।
टिप्पणीहरू