क्षणभरमा रातोपुल क्षेत्र डुबानमा (भिडियो)

क्षणभरमा रातोपुल क्षेत्र डुबानमा (भिडियो)
सुन्नुहोस्

आज दिउँसो केही बेर परेको मुसलधारे वर्षाले काठमाडौंको रातोपुल क्षेत्र डुबानमा परेको छ । 

धोबीखोलाको मुहान बूढानीलकण्ठ र कपन क्षेत्रमा परेको वर्षाका कारण आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो । 

रामशाहपथलगायत क्षेत्रको सडक पनि जलमग्न भएको थियो ।

भिडियो : सामाजिक सञ्जाल ।

टिप्पणीहरू