राजधानीमा एकैनासको सडकपेटी, आकर्षक र अपाङ्गमैत्री
सडकपेटी सुधार र मर्मतपछि काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् । योसँगै सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाईसमेत यात्रा गर्न सहज भएको बताइन्छ ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेको छ भने बल्खु, कुलेश्वर, बालुवाटार क्षेत्रको सडकपेटी बन्ने क्रम जारी छ ।
राजधानीका सडकपेटीहरु एउटै स्वरूप र अपाङ्गमैत्री बनाउने योजनाअनुरुप असारमा पनि निर्माण कार्य धमाधम भइरहेको
टिप्पणीहरू