आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको जानकारी दिए । त्यस्तै राष्ट्र बैंकले सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान नीतिमा पुनरावलोकन गर्ने जनाएकाे छ ।
यस्ताे छ पूर्णपाठः
टिप्पणीहरू