जनकपुरमा विवाह पञ्चमीको रौनक (फोटो फिचर)
त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सव जनकपुरधाममा यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । सो अवसरमा अयोध्याबाट जन्ती हिजो साँझ जनकपुरधाम आएको छ ।
नेपालका विभिन्न स्थानलगायत भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट ठूलो संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आएको बताइन्छ ।
तस्बिरहरु
टिप्पणीहरू