लुम्बिनीको निजामति सेवा विधेयकमा लालमोहर

लुम्बिनीको निजामति सेवा विधेयकमा लालमोहर
सुन्नुहोस्

लुम्बिनी प्रदेश सभाबाट पारित स्थानीय निजामति सेवा गठन, सेवाका सञ्चालन रसर्त सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेशप्रमुख कृष्णबहादुर घर्ती ले संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गरेको जनाइएको छ ।

प्रदेश सभाले संविधानको धारा १९९ बमोजिम प्रमाणित गरेर प्रदेशप्रमुख भविश्वर घिमिरेसमक्ष प्रमाणीकरणका लागी पठाएको थियो । अब उक्त ऐन लागु भएपछि सम्बन्धित नियमावली तर्जुमाको बाटो खुलेको छ ।

टिप्पणीहरू