अभिनेत्री शिल्पाले डिभोर्स लिइन्, ‘सन्यासी’बनिन्

अभिनेत्री शिल्पाले डिभोर्स लिइन्, ‘सन्यासी’बनिन्
सुन्नुहोस्

अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छन् । निर्देशक तथा निर्माता छवि ओझासँग हालै पारपाचुके गरेकी उनी ओशोमार्गीमा फेरिएकी हुन् ।

अभिनेत्री सोबिता बस्नेतले उनी सन्यासी बनेको फोटो र भिडियो सामाजिक सञ्जालमा हालेकी छन् । अबदेखि शिल्पालाई ‘माँ प्रेम हाँस्या’ भनेर चिनिने छ ।

टिप्पणीहरू