महानगरको डोजर तीनकुनेमा
640 shares
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका संरचनामाथि डोजर चलाएको छ । वडा नम्बर ३२, तीनकुनेमा मापदण्डविपरीत बनाइका संरचनामाथि महानगरले आज डोजर लगाएको छ ।
महानगर प्रहरी बलको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सार्वजनिक जग्गा मिचेर वा मापदण्डविपरीत सडक छेउछाउ बनेका टहरा भत्काएको जनाइएको छ । महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउँदै आएको छ ।
640 shares
टिप्पणीहरू