राष्ट्रिय सहमतिको सरकार असम्भव : एमाले

राष्ट्रिय सहमतिको सरकार असम्भव : एमाले
सुन्नुहोस्

नेकपा एमालेले हालको अवस्थामा राष्ट्रिय सहमतिको सरकार असम्भव रहेको बताएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्तो सरकरको कुनै सम्भावना नभएको बारे स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको बैठकले उक्त चर्चालाई बेमौसमी विषयको संज्ञा दिएको छ । ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’

टिप्पणीहरू