टुकुचामा मृत बृद्ध भेटिए

टुकुचामा मृत बृद्ध भेटिए

काठमाडौ महानगरपालिका–११,त्रिपुरेश्वर र थापाथलीको बीचमा रहेको टुकुचा खोलामा आज एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार मृतक काभ्रेपलाञ्चोक जिल्लाको कात्तिके देउराली गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौ महानगरपालिका–११,स्थित सुकुम्बासी वस्तीमा बस्दै आएका वर्ष ७७ का दावा दोर्जी योन्जन हुन् ।

टिप्पणीहरू