पोजिटिभलाई नेगेटिभ बनाउने पक्राउ
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को पिसिआर रिपोर्ट नेगेटिभलाई पोजिटिभ बनाउन खोज्ने भेरी अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भेरी अस्पतालस्थित आइसोलेसनका हेल्पर विवेक अधिकारी, अस्पतालका सुरक्षा गार्ड बद्री खनाल र सुरक्षा गार्ड वासुदेव जोशी छन् ।
टिप्पणीहरू