प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा घुसकाण्ड

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा घुसकाण्ड

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा रहेको मालपोत कार्यालयमा समेत घुस काण्ड भएको छ ।

प्रधानमन्त्री स्वयमले म भ्रष्टाचार गर्दिंन र भ्रष्टाचार हुन दिन्नँ भन्दै आएपनि उहाँकै गृह जिल्लाको निर्वाचन क्षेत्रमा घुस काण्ड भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । दमकस्थित मालपोत कार्यालयमा कर्मचारीले घुस मागेपछिको दृश्यको लागि भिडियो हेर्नुहोला । यो नगरपालिकाका मेयर प्रधानमन्त्रीका भतिज नाता पर्ने रोमनाथ ओली हुन् ।

टिप्पणीहरू